Galaxy 4k news

Galaxy 4k news смотреть последние обновления за сегодня на .

Galaxy Province News | 10 Chaitra, 2079

909
46
0
00:25:07
24.03.2023

Galaxy Province News | 10 Chaitra, 2079 आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए प्रदेशसभाको विश्वास, • समीकरण फेरिएकेन्द्रमा पछि एमाले नेतृत्वको गण्डकी सरकार संकटमा, • १२औं जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक, • मोफसलमा फुटबलप्रतिको क्रेज घट्दो, #Galaxy4K #GalaxyProvinceNews Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रहरी प्रमुखमा चलखेलको दाउ । शीतलनिवासमा गुहार । दलनविरुद्ध संकल्प । नेपालको सुखद् सुरुवात ।

14334
374
35
00:55:53
22.03.2023

प्रहरी प्रमुखमा चलखेलको दाउ । शीतलनिवासमा गुहार । दलनविरुद्ध संकल्प । नेपालको सुखद् सुरुवात । Galaxy News Hour | Chaitra 08, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • सरकार विस्तारमा अझै ढिलाइ, मन्त्रालय बाँडफाँटबारे गठबन्धनमा ठोस प्रगति नै हुन सकेन, • साधारण खर्च धान्नै मुस्किल परिरहेका बेला कार्यकर्ता रिझाउन ठूल्ठूलो रकम वितरणमा सरकारको ध्यान, • प्रहरी प्रमुखको पद खाली हुनै लाग्दा पनि सरकार अनिर्णीत, • बाह्र बुँदे शान्ति प्रस्तावसहित रुसको तीन दिने भ्रमण सकेर चीनका राष्ट्रपति स्वदेश फिर्ता, र, • प्रधानमन्त्री त्रिदेशीय कप फुटबलमा नेपालको सुखद् सुरुवात, #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

कांग्रेसबाट सरकारमा जान चाहने धेरै, मन्त्रालयको ठेगान छैन | Galaxy News Report

29840
512
20
00:03:50
22.03.2023

कांग्रेसबाट सरकारमा जान चाहने धेरै, मन्त्रालयको ठेगान छैन | Galaxy News Report प्रतिनिधिसभामा साढे ६२ प्रतिशत सांसदको मत पाएको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले आज गोरखाको पालुङटार पुगेर मन्त्रिपरिषद विस्तारका लागि संवाद सुरु गरिसकेको बताए । तर बिहानदेखि दिउसोसम्म उनी औपचारिक कार्यक्रममा व्यस्त रहे । मन्त्रिपरिषद विस्तारलाई लिएर गठबन्धनको बैठक बसेन । गठबन्धनमा मन्त्रालय भागबण्डाको विषयमा औपचारिकरुपमा कुरा नहुँदा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारमा कसलाई पठाउने भनेर छलफल चलाउन सकेको छैन । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

मिटरब्याज पीडित हिडेर काठमाडौं आउँदै | चितवन २ मा को को भिड्लान? | भारतमा बेचिएका युवतिको उद्धार

108869
4437
369
00:58:48
23.03.2023

सिके राउतका सांसद नै मिटरब्याजी, पीडित हिडेर काठमाडौं आउँदै | चितवन २ मा को को भिड्लान रविसँग ? | बाहिर चर्चित नगरमा एक्लै हर्क साम्पाङ | भारतमा बेचिएका युवतिको उद्धार | Sidha Kura | EP- 228 #Sidhakura #Galaxy4k #yuvrajkandel Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

नेपालको प्रश्न- भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक थिए ? | Galaxy News Report

444
17
0
00:02:27
24.03.2023

नेपालको प्रश्न- भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक थिए ? | Galaxy News Report #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

कम उमेर समूहको जनसंख्या कम, बढी उमेरको जनसंख्या धेरै: पुष्पकमल दाहाल, प्रधानमन्त्री

4143
89
0
00:05:26
24.03.2023

कम उमेर समूहको जनसंख्या कम, बढी उमेरको जनसंख्या धेरै: पुष्पकमल दाहाल, प्रधानमन्त्री | Galaxy News Report #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक पाए संसदको विश्वास | Galaxy News Report

17584
528
41
00:02:36
20.03.2023

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक पाए संसदको विश्वास | Galaxy News Report #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

चुनावमासमेत नगएका भीम रावल अहिले कार्यकर्ता भेटघाटमा | Galaxy News Report

27184
676
21
00:03:16
21.03.2023

चुनावमासमेत नगएका भीम रावल अहिले कार्यकर्ता भेटघाटमा | Galaxy News Report अछामबाट निर्वाचित भई २ दशकसम्म संसदमा खरो उत्रिएका नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल अहिले सांसद छैनन् । पार्टीमा पनि उनलाई खास भूमिका तोकिएको छैन । टिकट नपाएपछि गएको प्रतिनिधि सभाको चुनावमा समेत पार्टीको कार्यक्रममा नदेखिएका रावल गएको १ महिनादेखि गृह जिल्ला अछाममै कार्यकर्तामाझ सक्रिय छन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

शान्ति कायम गर्न रुसमाथि चिनियाँ दबाब । के पक्राउ पर्लान् पुटिन ? | Around the Galaxy | Ep - 7

324
17
0
00:30:22
24.03.2023

शान्ति कायम गर्न रुसमाथि चिनियाँ दबाब । के पक्राउ पर्लान् पुटिन ? काकाकुल बन्दै पृथ्वी | Around the Galaxy | Mar 24, 2023 #Galaxy4K #AroundTheGalaxy Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

गठबन्धनका १० दलको चित्त बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार अनिश्चयमा | Galaxy News Report

5543
84
6
00:08:05
23.03.2023

गठबन्धनका १० दलको चित्त बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार अनिश्चयमा | Galaxy News Report गत असोज २ गते दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाएपछि कामचलाउ हैसियतमा परिणत भएको कांग्रेस नेतृत्वको सरकार चार महिना चल्यो । पुस ११ गतेबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता सम्हाले । दाहालले सरकारको नेतृत्व सम्हालेको पनि तीन महिना पुग्न लागिसकेको छ । दलीय भागबण्डाका कारण यस तीन महिनाको अवधिमा सरकारले पूर्णता पाउन सकेन । प्रधानमन्त्री दाहालले नै कित्ता फेरेर सत्ता समीकरण उल्टाए । अहिले फेरि मन्त्रालय बाँडफाँटको रस्साकस्सी चलिरहेको छ । नयाँ निर्वाचनबाट जनादेश आएको चार महिनासम्म पनि दिनदिनैजसो सत्ताको बाँडीचुँडीमा मात्र प्रधानमन्त्रीको समय खपत भइरहेको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

नीतिगत असहमति राखेर सरकारबाट बाहिरिएको स्वतन्त्र पार्टी फेरि दाहालसँगै | Galaxy News Report

42398
973
231
00:03:58
20.03.2023

नीतिगत असहमति राखेर सरकारबाट बाहिरिएको स्वतन्त्र पार्टी फेरि दाहालसँगै | Galaxy News Report माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० मा प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये महत्वपूर्ण दल हो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा । उसले त्यसवापत गृहसहितका महत्वपूर्ण ३ मन्त्रालय पायो । तर रास्वपा सरकारमा डेढ महिना पनि रहेन । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशमा पार्टी सभापति रवि लामिछानले माघ १३ मा सबै पद गुमाए । उनले ४८ घण्टा नबित्दै नेपाली नागरिकता पुन कायम गराएपनि दाहालले उनलाई गृह मन्त्रालय दिन मानेनन् । जसका कारण रास्वपा माघ २२ मा सरकारबाट बाहिरियो । त्यहि रास्वपाले प्रधानमन्त्री दाहाललाई आज विश्वासको मत दिएको छ । उसले विश्वासको मत दिनुलाई सरकारमा जान चाहेको रुपमा अर्थ्याइएको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठ संन्यासलगत्तै अस्ट्रेलिया उड्ने तयारीमा | Galaxy News Report

5027
258
34
00:04:22
23.03.2023

राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठ संन्यासलगत्तै अस्ट्रेलिया उड्ने तयारीमा | Galaxy News Report पछिल्लो समय विदेशिने फुटबल खेलाडीको सूचीमा नाम थपिएको थपियै छ । देशभित्र खेलेर गुजारा नचल्ने निष्कर्षमा उज्जल भविष्यको खोजीमा धेरै खेलाडीले अष्ट्रेलियालाई गन्तव्य बनाए । राष्ट्रिय टोलीका अर्का खेलाडी सुजल श्रेष्ठ पनि आज अष्ट्रेलिया उड्दैछन्। उड्नुभन्दा केहि घण्टा अगाडि उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरे। एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीमा बिताएका उनी पनि देशभित्र फुटबलमा भविष्य नदेखेर विदेशिन लागेका हुन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सरगर्मी बढ्दो | Galaxy News Report

5425
261
9
00:04:34
23.03.2023

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सरगर्मी बढ्दो | Galaxy News Report राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलापछि चितवन निर्वाचन क्षेत्र नम्बर २ संघीय सांसद विहीन बनेको छ । सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन निर्वाचन आयोगको तयारी छ। उपनिर्वाचन गराउन आयोगले तयारी तीव्र पारिरहेको छ । चैत २० गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ। यो अवस्थामा चितवन २ निर्वाचनमय बन्दै गएको छ । चुनाव लड्नका लागि १८ वटा राजनैतिक दल दर्ता भएका छन्। #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

मन्त्रिपरिषद विस्तारको गृहकार्यमा दाहाल, शक्तिशाली मन्त्रालयमा हानथाप | Galaxy News Report

9269
145
18
00:05:58
21.03.2023

मन्त्रिपरिषद विस्तारको गृहकार्यमा दाहाल, शक्तिशाली मन्त्रालयमा हानथाप | Galaxy News Report दाेस्राे पटक विश्वासको मत लिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले १ सय ७२ सांसदको साथ पाए । उनलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी लगायत पार्टीले विश्वासको मत दिए । विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहालले नयाँ समीकरणअनुरुप मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेका छन्। तर सबै दलले शक्तिशाली र धेरै बजेट भएका मन्त्रालयमा आँखा लगाउँदा मन्त्रालय भागबण्डा दाहालका लागि निकै कठिन हुने देखिएको छ। #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

मुलुक आर्थिक संकटमा । सरकार पटके निर्णय गर्दै राष्ट्रिय ढुकुटीको दोहनमा । Galaxy News Report

16518
354
54
00:09:09
23.03.2023

मुलुक आर्थिक संकटमा । सरकार पटके निर्णय गर्दै राष्ट्रिय ढुकुटीको दोहनमा । Galaxy News Report तेस्रोपटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका थिए । त्यसैले उनले यसपटक नागरिक तहमा अनुभूति हुने गरी कार्यसम्पादन गर्ने वचनबद्धता व्यक्त गरेका थिए । निर्बाध काम गर्न पाइयोस् भनेरै हुनुपर्छ, एमालेसँगको गठबन्धन भत्काएर पुरानै समीकरण ब्युँताए । नयाँ केही दललाई विश्वासमा पनि लिए । उनी पदमा आउनुपूर्व नै देशको आर्थिक अवस्था नाजुक थियो । कुनै पनि आर्थिक परिसूचकले सकारात्मक संकेत नदिँदा उनले सुधारको उद्घोष नगरेका पनि होइनन् । तर, त्यो उनको ओठे प्रतिबद्धता थियो भनेर उनकै गतिविधिले पुष्टि गरिरहेका छन् । कार्यकर्ता पोस्ने र लोकरिझ्याइँका लागि बजेट छर्ने प्रवृत्ति अन्त्य गरेर थैली कस्नुपर्ने बेला उनको व्यवहार ठीक भिन्न छ । अहिले दाहाल जसरी हुन्छ, ढुकुटीमा भार थप्ने र आफ्ना कार्यकर्ता रिझाउने गतिविधिमा तल्लीन छन् । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रधानमन्त्री डराउँदामात्र नागरिक भयमुक्त हुन्छन् प्रधानमन्त्रीज्यू | Galaxy News Report

3998
102
15
00:02:06
23.03.2023

प्रधानमन्त्री डराउँदामात्र नागरिक भयमुक्त हुन्छन् प्रधानमन्त्रीज्यू | Galaxy News Report #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रचण्डविरुद्ध बोल्नेको मुख थुनियो | किन भयो प्रचण्डविरुद्ध नारावाजी ? |धुर्मुसको रोदन, धोका भयो

173859
5447
478
00:43:21
21.03.2023

प्रचण्डविरुद्ध बोल्नेको मुख थुनियो | किन भयो प्रचण्डविरुद्ध नारावाजी ? | रंगशालाबाट धुर्मुसको रोदन, धोका भयो | बाबुको नाम फेरेर अंश दावी | Sidha Kura | EP- 227 #Sidhakura #Galaxy4k #yuvrajkandel Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

सत्तामा जान छटपटी । कस्तो अर्थमन्त्री ? स्वार्थमा दबाइएको नरसंहार । साइबर सुरक्षामा लाचारी

11208
227
20
00:48:39
21.03.2023

सत्तामा जान छटपटी । कस्तो अर्थमन्त्री ? स्वार्थमा दबाइएको नरसंहार । साइबर सुरक्षामा लाचारी। Galaxy News Hour | Chaitra 07, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद विस्तारको गृहकार्यमा, • खस्कँदो अर्थतन्त्र सम्हाल्नु दाहाल सरकारको प्रमुख चुनौती, • गौर हत्याकाण्डको १६ वर्षमा पनि दोषीमाथि भएन कार्बाही, • रुस र चीनका राष्ट्रपतिबीच मस्कोमा औपचारिक वार्ता जारी, र, • प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको पहिलो खेलमा भोलि नेपाल र लाओस भिड्ने, #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

खेल चल्दाचल्दै मैदानमा हेलिकोप्टर ल्यान्ड भएपछि झडप | Galaxy News Report

61242
1448
125
00:00:54
19.01.2023

खेल चल्दाचल्दै मैदानमा हेलिकोप्टर ल्यान्ड भएपछि झडप | Galaxy News Report स्याङ्जाको वालिङ गोल्डकप फुटबल चलिरहेका बेला अचानक हेलिकप्टर ल्यान्ड भएपछि झडप भएको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

अब दिल्ली जान्छुः दाहाल । रविको फाइल सदर । स्वतन्त्रको अवसरवाद । बिक्रीमा गिठा । भद्रगोल एन्फा ।

19291
411
51
00:46:49
20.03.2023

अब दिल्ली जान्छुः दाहाल । रविको फाइल सदर । स्वतन्त्रको अवसरवाद । बिक्रीमा गिठा । भद्रगोल एन्फा । Galaxy News Hour | Chaitra 06, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • प्रधानमन्त्री दाहालले ३ महिनामा दोस्रोपल्ट लिए विश्वासको मत, • प्रधानमन्त्री दाहाल एमालेप्रति निकै आक्रामक, • रासायनिक मलमा अनुदान घटाउने विभागीय मन्त्रालयको निर्णय उल्टियो, • विश्व समुदायबाट रूस आलोचित भइरहँदा चिनियाँ राष्ट्रपति सी चिन फिङ मस्कोमा, र, • थ्री नेसन्स् कपका लागि भुटान र लाओसका फुटबल टिम नेपाल आइपुगे #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

१० दललाई भाग पुर्‍याउन सकस । गुरु न्यौपानेको बदमासी । राहुललाई कैद । सुजल संन्यासलगत्तै विदेश ।

3326
107
3
00:47:24
23.03.2023

१० दललाई भाग पुर्‍याउन सकस । गुरु न्यौपानेको बदमासी । राहुललाई कैद । सुजल संन्यासलगत्तै विदेश | Galaxy News Hour | Chaitra 09, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • चुनाव सकिएको ४ महिनापछि पनि शक्तिको बाँडीचुँडीमै समय खपत, • केन्द्रमा भागबन्डा नमिल्दा प्रदेश सरकार पनि अनिर्णयका बन्दी, • व्यवसायी गुरु न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको सेयरमा भित्री कारोबार गरेको धितोपत्र बोर्डको निष्कर्ष, • भारतका विपक्षी नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजाय, र, • नेपाली फुटबलका एकपछि अर्को खेलाडी विदेश पलायन, #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

उत्पीडनलाई लिएर प्रधानमन्त्री र सांसदबीच जुहारी | Galaxy News Report

4522
111
9
00:04:12
22.03.2023

उत्पीडनलाई लिएर प्रधानमन्त्री र सांसदबीच जुहारी | Galaxy News Report संकल्प प्रस्तावमाथिको छलफलमा सांसद विमला राई पौड्यालले दलित आयोग र सरकारको भूमिकामाथि नै प्रश्न उठाइन् । विभेद कानुनमा नभए व्यवहारमा भएको र कानुन कार्यान्वयन हुन नसक्नुमा राजनीतिक दलदेखि सरकारसम्म दोषी रहेको उनको भनाइ थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने नेपाली समाज, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा समेत दलितलाई न्याय दिनुपर्छ भन्ने सोचको विकास नै हुन नसकेको बताए । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

रविमाथि राहदानी मुद्दा नचल्ने । उपराष्ट्रपतिमा यादव । पत्रु किताबको बिगबिगी । सभामुखको लाञ्छना ।

89257
2020
189
00:51:40
17.03.2023

रविमाथि राहदानी मुद्दा नचल्ने । उपराष्ट्रपतिमा यादव । पत्रु किताबको बिगबिगी । सभामुखको लाञ्छना । शुक्रको कीर्ति । | Galaxy News Hour | Chaitra 03, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित, • राष्ट्रपति र उपराष्ट्रपतिको चुनावलगत्तै गठबन्धनमा मन्त्रालय तानातान सुरु, • बजारमा गुणस्तरहीन र प्रतिबन्धित गाइड-गेसपेपरको बिगबिगी, • चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै पहिलो विदेश भ्रमणमा रुस जाने, र, • नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई १५ वर्ष पुरानो रेकर्ड बराबरी गर्दै सेन्ट्रल ओपनको उपाधि जित्न सफल, #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रधानमन्त्री त्रिदेशीय फुटबल कपको पहिलो खेल लाओससँग, नेपालका ७ खेलाडी नयाँ | Galaxy News Report

10211
407
19
00:04:21
21.03.2023

प्रधानमन्त्री त्रिदेशीय फुटबल कपको पहिलो खेल लाओससँग, नेपालका ७ खेलाडी नयाँ | Galaxy News Report प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता भोलि सुरू हुँदैछ। नयाँ प्रशिक्षक भिनसेन्जो अल्बर्टोका लागि नेपालबाट यो पहिलो प्रतियोगिता हो। उनले आज सात नयाँ अनुहारसहित २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरे । नयाँ प्रशिक्षक र नयाँ खेलाडी सम्मिलित टोलीमा उत्साह भने छैन । प्रतियोगिता सुरु नहुँदै अल्बर्टो आफ्नै कारण विवादित भएका छन् । एक त उनले खेलाडी ढिलो छाने भने अर्कातिर प्रशिक्षणका लागि तोकिएको आधिकारिक समयलाई लत्याए । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Galaxy Province News | 09 Chaitra, 2079

1001
32
0
00:15:55
23.03.2023

Galaxy Province News | 09 Chaitra, 2079 आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सरगर्मी बढ्दो, • कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी मानिस दूषित पानी पिउन बाध्य, • पाँचथरको रानीटार माविले थाल्यो परम्परागत सामग्रीको संरक्षण, • कैलालीको धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै, #Galaxy4K #GalaxyProvinceNews Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णयलगत्तै मन्त्रीको दौड सुरु

24173
530
22
00:03:57
20.03.2023

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णयलगत्तै मन्त्रीको दौड सुरु नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर सरकारमा सहभागी हुने निर्णय गर्‍यो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिई सरकारमा सहभागी हुने निर्णय गरे लगत्तै कांग्रेसले संसदीय दलको बैठक राखेर सांसदहरुलाई ह्वीप जारी गर्‍यो । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । त्यसपछि बसेको संसद बैठकमा कांग्रेस सत्ता पक्षको बेञ्चमा बस्यो । प्रधानमन्त्रीले विश्वासको मत मत लिएपछि सत्ता साझेदार दलमा मन्त्रालय बाँडफाडको विषयमा छलफल हुने छ । तर कुन पार्टीले कुन र कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल सुरु नहुँदै कांग्रेसभित्र मन्त्री बन्न दौड सुरु भएको छ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

सरकारी वकिल कार्यालयको निर्णय- रवि लामिछानेविरुद्ध राहदानी मुद्दा नचल्ने | Galaxy News Report

11192
360
36
00:03:58
19.03.2023

सरकारी वकिल कार्यालयको निर्णय- रवि लामिछानेविरुद्ध राहदानी मुद्दा नचल्ने | Galaxy News Report काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा नचल्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा नचल्ने निर्णय गरेको हो । कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार अध्यागमन र राहदानी विभागको अभिलेख झिकाई हेर्दा दुरुपयोग गरेको भन्ने नभेटिएको, हाल उक्त राहदानी रद्द भइसकेको र लामिछाने विदेशी व्यक्ति नभई नेपाली नै रहेकोलगायतका आधारमा मुद्दा नचलाउने निर्णय गरिएको हो । यस खालको मुद्दा पहिलोपल्ट आएको र अबदेखि अरुका हकमा पनि विवाद आएमा यसैअनुसार निर्णय हुने घिमिरेको भनाइ छ । महान्यायाधिवक्ता कार्यालयले सदर गरेपछि यो निर्णय अन्तिम हुनेछ । फाइल उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताकहाँ पठाइसकेको घिमिरेले ग्यालेक्सी फोके टेलिभिजनलाई जानकारी दिए । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुरस्कृत खेलाडीको अहिलेसम्म रित्तो हात | Galaxy News Report

3102
142
4
00:03:21
22.03.2023

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुरस्कृत खेलाडीको अहिलेसम्म रित्तो हात | Galaxy News Report घरेलु खेलकुदको सबैभन्दा ठूलो बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गत कातिक ३ गते सम्पन्न भयो । तीनपटक मिति सार्दै सम्पन्न भएको प्रतियोगिता अघिल्ला संस्करणको तुलनामा भद्रगोल र अव्यवस्थित रुपमा सम्पन्न भयो। यद्यपि प्रतियोगिता भएकोमा खेलाडी र खेलप्रेमी खुसी नै थिए। अझ प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान र स्वर्ण विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो। तर, प्रतियोगिता सकिएको पाँच महिना हुँदा पनि त्यो रकम भने दिइएको छैन । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

संक्रमणकालीन न्याय फेरि संसदमा । कांग्रेसमा मन्त्रीको दौड । आकर्षणहीन स्ववियु । कोसीमा तनाव ।

8422
260
13
00:48:43
19.03.2023

संक्रमणकालीन न्याय फेरि संसदमा । कांग्रेसमा मन्त्रीको दौड । आकर्षणहीन स्ववियु । कोसीमा तनाव | Galaxy News Hour | Chaitra 05, 2079 'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस, • प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने, • स्ववियु निर्वाचनमा विद्यार्थीको आकर्षण देखिएन, • कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी नीति सर्वोच्चबाट सदर भए पनि कार्यान्वयन नहुने संकेत, र, • रुसी राष्ट्रपति पुटिन युक्रेनबाट कब्जामा लिएका सहरको भ्रमणमा, #Galaxy4K #GalaxyNewsHour Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रहरी महानिरीक्षक बन्न पाँच जना दाबेदारको दौडधुप । Galaxy News Report

11044
212
12
00:06:27
23.03.2023

प्रहरी महानिरीक्षक बन्न पाँच जना दाबेदारको दौडधुप । Galaxy News Report नयाँ महानिरीक्षक पदका दाबेदार पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी) बीच दौडधूप चलिरहेको छ । यी पाँचै जनालाई चैत ६ गते मात्रै गृह मन्त्रालयकाे सिफारिसमा सरकारले डीआईजीबाट बढुवा गरेको हो । डीआईजीबाट एआईजीमा बढुवा भएको पाँच दिनमै महानिरीक्षक बन्ने मौका कसले पाउँदै छन् त ? #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

माओवादी VS ज्ञानेन्द्र शाही | रविविरुद्ध मुद्दा नचल्ने | धुर्मुसको ऋण सरकारले तिर्ने ? | Sidha Kura

249281
7726
480
00:51:08
19.03.2023

संसदमा चर्काचर्की, माओवादी VS ज्ञानेन्द्र शाही | राहदानीबारे रविविरुद्ध मुद्दा नचल्ने | धुर्मुसको ऋण सरकारले तिर्ने ?, हिसाब सार्वजनिक गर्दै | ज्युँदो व्यक्ति सहिदको सूचीमा | Sidha Kura | EP- 226 #Sidhakura #Galaxy4k #yuvrajkandel Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

कसरी भयो नेपालको चमत्कारिक जित ? जब खेलाडीले दर्शकलाई हात जोडे । रविको राहदानीको अनुसन्धान सकियो

230228
9235
401
00:46:24
16.03.2023

कसरी भयो नेपालको चमत्कारिक जित ? जब खेलाडीले दर्शकलाई हात जोडे । रविको राहदानीको अनुसन्धान सकियो | Sidha Kura | EP- 225 #Sidhakura #Galaxy4k #yuvrajkandel Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

पल शाहको चर्कियो भाउ ! | संस्कारी पूजा | धुर्मुस दोषी कि निर्दोष ? | Cineverse | Ep - 11

24092
618
96
00:33:53
20.03.2023

पल शाहको चर्कियो भाउ ! | संस्कारी पूजा | धुर्मुस दोषी कि निर्दोष ? | Cineverse | Ep - 11 About the Program: Cineverse is derived from a combination of two words that interprets different meanings. It is “Cinema and Universe” Cinema means “the production of films as an art or industry” and the Universe signifies “Totality”. As the name suggests, Cineverse is a Television show that covers a wide range of cinema news including gossip and controversy on movies, actors, directors, and producers. The show reviews Nepali Film Industry along with Bollywood updates. #Galaxy4K #Cineverse #DhurmusSuntali Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Galaxy Province News | 08 Chaitra, 2079

932
30
0
00:15:26
22.03.2023

Galaxy Province News | 08 Chaitra, 2079 आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक बस्नै सकेन, • गाउँगाउँमै पुगेर सेवा दिँदै मकवानपुरको राक्सिराङ गाउँपालिका, • ग्यास सिलिन्डर बोकेको मिनि ट्रक दैलेखको गुराँसमा दुर्घटना, • कैलालीको गौरीगंगामा तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप आयोजना हुने #Galaxy4K #GalaxyProvinceNews Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Galaxy Province News | 05 Chaitra, 2079

2398
56
4
00:21:26
19.03.2023

Galaxy Province News | 05 Chaitra, 2079 आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप, • स्ववियु निर्वाचनअन्तर्गत त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा मतदान, • दोलखाको अधिकांश ठाउँ राष्ट्रिय प्रशारण लाइनमा जोडियो, • पर्याप्त चरन र बजारीकरणमा पनि सहज भएपछि अर्घाखाँचीका किसान बाख्रा पालनमा आकर्षित #Galaxy4K #GalaxyProvinceNews Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

रास्वपाले सरकारलाई विश्वासको मत दिएकै दिन रविविरुद्ध मुद्दा नचलाउने निर्णय सदर | Galaxy News Report

9799
245
13
00:00:55
20.03.2023

रास्वपाले सरकारलाई विश्वासको मत दिएकै दिन रविविरुद्ध मुद्दा नचलाउने निर्णय सदर | Galaxy News Report राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ताले सदर गरेका छन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय महान्यायाधिक्वता दीनमणि पोखरेलले आज सदर गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले ग्यालेक्सी फोकेलाई जानकारी दिए । यो निर्णय गर्दा अध्यागमन विभागको अभिलेख झिकाई हेर्दा राहदानी दुरुपयोगको अभिलेख नभेटिएको, हाल उक्त राहदानी रद्द भइसकेको र लामिछाने विदेशी व्यक्ति नभई नेपाली नै रहेकोलगायतका आधार देखाइएको छ । प्रहरीले पनि लामिछानेविरुद्ध मुद्दा चल्न नसक्ने राय प्रतिवेदन सरकारी वकिललाई दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नीतिगत असहमति जनाउँदै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले दाहाललाई पुनः विश्वासको मत दिएकै दिन महान्यायाधिवक्ताबाट यो निर्णय भएको हो । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

योगेश भन्छन्: माओवादी विघटनतर्फ, फेरि विश्वासको मत ! | G'bate | Yogesh Bhattarai | EP-07

14843
308
61
00:53:40
20.03.2023

योगेश भन्छन्: माओवादी विघटनतर्फ, फेरि विश्वासको मत ! | G'bate | Yogesh Bhattarai | EP-07 In today's episode of Gbate with Smriti Malla we have Yogesh Bhattarai- Secretary, Communist Party of Nepal (Unified Marxist–Leninist). #Galaxy4K #Gbate #YogeshBhattarai Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

माओवादीले धम्क्याए : ओली | प्रचण्डपछि आर्मीविरुद्ध उजुरी | भ्रष्टाचारी मन्त्रीको रुँदै गुहार

160845
4154
250
00:52:45
14.03.2023

माओवादीले धम्क्याए : ओली | प्रचण्डपछि आर्मीविरुद्ध उजुरी | भ्रष्टाचारी मन्त्रीको रुँदै गुहार | Sidha Kura | EP- 224 #Sidhakura #Galaxy4k #yuvrajkandel Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रहरीको नियन्त्रणमा ।Galaxy News Report

2415
92
28
00:03:50
21.03.2023

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रहरीको नियन्त्रणमा । नारा लगाउँदा मुख थुनिएको आरोप । #Galaxy4K #GalaxyNewsReport Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

"म गायक होइन, पर्फमर हो" | Tanka Timilsina | G Cafe | Ep- 66

2609
142
12
00:27:13
23.03.2023

"म गायक होइन, पर्फमर हो" | Tanka Timilsina | G Cafe | Ep- 66 #Galaxy4K #GCafe #TankaTimilsina Subscribe Us: 🤍 Facebook:🤍 Twitter:🤍 Instagram:🤍 ©2023 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Назад
Что ищут прямо сейчас на
galaxy 4k news wikipedia jimmy wales wikileaks papers medemblik wiki.js nasıl kurulur dayzwiki wiking bjj HAK jo supernanny 이결 Operación “Wikinger” Miss Bailey wikiSABRI Bangla Wikipedia serial wikingowie jessika cari wiki Angelica Maria Wiki ashley emiko wiki Speak Arabic Nabil Fekir wiki Wiki! Sans